बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित बागलुङ, सिगाना: व्यावसायिक सुन्तला खेतीको सफलतासँगै सिगानाका किसानले यस वर्ष करोडौं आम्दानी गरेका छन्। चितवन, नारायणगढ, काठमाडौँ, र पोखराका व्यापारीहरू सिगानामा पुगेर बगैँचाबाटै […]

म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग

२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी […]

च्याङग्राको मूल्य यसवर्ष २५% घट्यो, प्रतिगोटा ३० देखि ३३ हजारमा किसानबाट खरिद

म्याग्दी, १९ असोज । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक […]

नेपाली ढाँचाको ‘पैँचो पसल’ ले किसानलाई बजारसँग जोड्दै

काठमाडौँ, ११ असोज । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति […]

आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री

काठमाण्डाै – बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडले मलेसियन कम्पनी […]

दिल्ली घोषणापत्र पारित गर्दै जी २० सम्मेलन सम्पन्न, घोषणापत्रका बुँदाहरु

भारतमा जारी जी २० शिखर सम्मेलन ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित गरि सम्पन्न भएको छ। उक्त घोषणापत्र आम सहमतिबाट पारित भएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले पहिलो दिन ९ […]

जापानमा समग्र ज्यालादरमा २.५ प्रतिशतले कमी

जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले घटेको छ । ज्यालादरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले […]

अव देखि डिम्याट नबिकरण नगरेकाले आइपियो भर्न नपाउने

अबदेखि डिम्याट खाता नबिकरण नगरेका लगानीकर्ताले आईपियो भर्न नपाउने भएका छन्। सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नबिकरण नगरेका लगानीकर्ताको मेरो सेयर रोक्का गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। कम्पनीले २०८० […]

लुम्बिनी प्रदेशमा मात्रै वैदेशिक लगानीका ६७ उद्योग संचालनमा

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा […]

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश […]