काठमाडौं महानगर कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा आफ्ना मातहतका संस्थागत शिक्षण संस्थाका कक्षा ११ र १२ […]

व्यापार घाटा कम गर्ने लक्ष्यः ‘एक पालिका, एक शीतभण्डार’ र लगानी बोर्डको क्षेत्राधिकार परिमार्जन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको उत्पादन, कृषि र उद्योग क्षेत्रलाई पुनरुत्थान गर्न रणनीतिक र साहसिक नीतिगत हस्तक्षेप गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय […]

बजेट २०८३/८४: खेलकुद र नवप्रवर्तनलाई ‘खेल अर्थतन्त्र’ र डिजिटल उद्यमशीलतासँग जोड्ने प्रयास

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि युवा, खेलकुद र नवप्रवर्तन (इन्नोभेसन) क्षेत्रलाई खेल अर्थतन्त्र र डिजिटल उद्यमशीलतासँग जोड्दै विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा […]

शिक्षा र स्वास्थ्यमा ३ खर्ब बढी लगानी गर्दै सरकार, नर्सहरूको नाइट ड्युटी भत्ता र स्वयंसेविकाको यातायात खर्च पनि बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक क्षेत्रको विकासमा ठूलो लगानी गर्ने घोषणा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको मुख्य प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम […]

तलब वृद्धि र आयकरमा ठूलो छूटः कस्तो रह्यो आगामी वर्षको बजेट ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ऐतिहासिक एवं विशाल बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज […]

नासोँ गाउँपालिकामा पाँच श्ययाको अस्पताल भवन शिलान्यास

काठमाडौं । यस मनाङ जिल्लाको नासोँ गाउँपालिका–५ थोँचेमा भारत सरकारको आर्थिक सहयोगमा पाँच श्ययाको नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढेको छ । यसै हप्ता थोँचेमा आयोजित एक संक्षिप्त विशेष […]

बूढानीलकण्ठ नगरपालिकाद्वारा युवाहरूका लागि नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ घोषणा, आवेदन खुला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आईटी लिटरेसी कार्यक्रम अन्तर्गत नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान गरेको छ । स्थानीय युवाहरूमा डिजिटल सीप विकास […]

बाँझो जमिन सदुपयोग र मौरीपालन प्रवर्द्धनका लागि पोखरा महानगरले सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा बाँड्ने

काठमाडौं । पोखरा महानगरपालिकाले कृषि उत्पादन बढाउन र बाँझो जमिनको सदुपयोग गर्न किसानहरूलाई अनुदानमा सिप्लिकान र चिउरीका बिरुवा वितरण गर्ने तयारी गरेको छ । खासगरी बाँदर प्रभावित क्षेत्रका बाँझो जमिन […]

कानुनी जनशक्ति उत्पादन गर्दै बागलुङ नगरपालिकाः २० जना विद्यार्थीले पाउँदै निःशुल्क शिक्षा

काठमाडौं । बागलुङ नगरपालिकाले न्याय क्षेत्रमा स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । कानुन शिक्षाको प्रवर्द्धनका लागि नगरपालिकाले […]

बढ्दो तापक्रम र ‘लू’ को जोखिमः चन्द्रपुर नगरपालिकाले फेर्यो विद्यालयको समय

काठमाडौं । तराई क्षेत्रमा लगातार बढ्दै गएको अत्यधिक गर्मी र “लू” का कारण रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरेको छ । बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर […]