तलब वृद्धि र आयकरमा ठूलो छूटः कस्तो रह्यो आगामी वर्षको बजेट ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ऐतिहासिक एवं विशाल बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज […]

ललितपुरको सडकमा ‘वातावरण भ्यान’: के हो यो भ्यान टोलीको काम ?

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरको सरसफाइ र वातावरणीय सुधारका लागि सञ्चालनमा ल्याएको ‘वातावरण भ्यान’ अहिले सहरको अनुशासन कायम गराउने मुख्य आधार बनेको छ । मेयर चिरीबाबु महर्जनले सुरु गरेको यो […]

पालुङटार नगरपालिकाबाट किसान–मैत्री हाटबजारको सुरुवात

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै […]

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका आफैंले थाल्यो आयुर्वेदिक औषधी उत्पादन

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन सुरु गरेको छ। गाउँपालिकाको आयुर्वेद शाखाले दुई वटा मेसिनको प्रयोग गरी स्थानीय जडीबुटीबाट औषधि उत्पादन थालेको हो। स्थानीय रूपमा उपलब्ध हर्रो, बर्रो, […]

हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग

हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र […]

काम नलाग्ने सवारीसाधन र पुराना सामानहरू लिलाम बिक्रीमा

काठमाडौं । सरकारले अब काम नलाग्ने पुराना सवारीसाधन, भौतिक संरचना, मेसिनरी र अन्य साधन सामग्रीहरू लिलाम बिक्री गर्ने निर्णय गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यी सामानहरूको न्यूनतम लिलाम […]

चाडपर्वमा पनि अस्पतालका सेवा खुलै राख्न मन्त्रालयको विशेष निर्देशन

काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सोमबार […]

महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको […]

ओखलढुङ्गाको टोक्सेलमा पानी झरेपछि गाउँभरि खुसी

ओखलढुङ्गा । वर्षौँदेखि बिहान सबेरै उठेर घाम ताप्दै घण्टौँ टाढा पानी खोज्न हिँड्नुपर्ने बाध्यता थियो, टोक्सेलबासीको । महिलाले काँधमा गाग्री बोकेर उकालो–ओरालो धाउँदै ल्याएको पानी घरधुरी धान्न पर्याप्त थिएन । […]

गोरखामा बेलिब्रिज पुल बनेपछि उत्तरी बासिन्दाको यात्रा सहज

सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ। यो पुल धार्चे, चुमनुब्री, आरुघाट […]