बूढानीलकण्ठ नगरपालिकाद्वारा युवाहरूका लागि नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ घोषणा, आवेदन खुला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आईटी लिटरेसी कार्यक्रम अन्तर्गत नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान गरेको छ । स्थानीय युवाहरूमा डिजिटल सीप विकास […]

चन्द्रागिरि नगरलाई प्रविधिमैत्री र सुरक्षित बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य […]

कटारीमा राजस्व प्रशासन सेवा सुरु, गाईघाट र लहान धाउनुपर्ने बाध्यताको अन्त्य

कटारी । कटारी नगरपालिकाले आफ्नै कार्यालयबाट राजस्व प्रशासन सम्बन्धी सेवा विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय स्तरमै सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले मिति २०८३ जेठ १ गतेदेखि यो […]

मन्त्रालयको संख्या १८ मा झारियो, ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ नयाँ मन्त्रालय

काठमाडौँ । सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा पुऱ्याउने ऐतिहासिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार […]

पेपरलेस बन्दै धनगढी: अब घरबाटै सरकारी सेवा, फाइल बोक्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउन ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयनमा ल्याएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमहानगरले सेवाग्राहीलाई छिटो, छरितो र झन्झटमुक्त […]

काठमाडौँको सीडीओ कार्यालयले सार्वजनिक घोषणा प्रणालीबाट सेवा दिँदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहलाई सरल बनाउन पब्लिक अनाउन्समेन्ट सिस्टम ल्याउन लागेको छ । जेनजी प्रदर्शनपछि सुशासनको माग बढेपछि त्यसलाई सम्बोधन गर्न सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट […]

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान […]

चेपाङ विद्यार्थीको सहयोगमा यसरी तयार भयो नेपाली भूउपग्रह

२४ मंसिर, काठमाडौं । चितवनको करैयामा रहेको नवोदय माध्यमिक विद्यालयको एउटा सानो कोठामा केही महिनाअघिसम्म असाधारण दृश्य देखिन्थ्यो । स्कुल यूनिफर्ममा स–साना हातहरू सावधानीपूर्वक सर्किट बोर्डमा काम गरिरहेका थिए । नजिकैबाट […]

गुल्मीको रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने

रमेश विश्वकर्मागुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ को रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत […]