यो बर्ष १५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ। नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी […]

जुम्लामा अझै हटेन फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

नौरते नेपाली सिँजा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । गाउँमा नेटवर्कले […]

मकवानपुरको राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ । साउथ एसियन […]

पोखराका मेयर आचार्यको युवा लक्षित आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

काठमाडौं । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा […]

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ […]

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी

दमक। झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ। बुधबार […]

रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा छ : अध्यक्ष बालकृष्ण बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनु भएको छ । शनिबार काठमाडौँमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब […]

बैतडीमा ‘एआई’को प्रयोगबाट क्षयरोग जाँच

गोकर्ण दयाल बैतडी । बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग क्षयरोग जाँच सुरु भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका […]

एनसेलले थ्रीजी बन्द गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी […]

नेपाल टेलिकमले ल्यायो क्रान्तिकारी ‘भोवाईफाई'(VoWiFi) सेवा: अब वाईफाईबाटै (WiFi) फोन कल

काठमाडौं, फाल्गुन २७ – दूरसञ्चार क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै नेपाल टेलिकमले “भोवाईफाई” (VoWiFi) सेवा सञ्चालनमा ल्याएको छ। यो सेवासँगै अब मोबाइल नेटवर्क नभएको स्थानमा पनि वाईफाई मार्फत सजिलै फोन कल […]