काठमाडौं महानगर कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा आफ्ना मातहतका संस्थागत शिक्षण संस्थाका कक्षा ११ र १२ […]

बूढानीलकण्ठ नगरपालिकाद्वारा युवाहरूका लागि नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ घोषणा, आवेदन खुला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आईटी लिटरेसी कार्यक्रम अन्तर्गत नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान गरेको छ । स्थानीय युवाहरूमा डिजिटल सीप विकास […]

सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँमा नदीजन्य विपद् घट्ने महानगरको दाबी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा उल्लेख्य कमी आउने जनाएको छ । कामपा–११, १४, ३१ र ३२ आसपासका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाइएकाले बाढीजन्य जोखिम घट्ने […]

सुकुम्बासी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय शिक्षा दिँदै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न नदी किनाराबाट विस्थापित भएका सुकुम्बासी बालबालिकाको शिक्षालाई सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । महानगरपालिकाले निजी विद्यालयहरूसँगको सहकार्यमा जोखिमयुक्त क्षेत्रका बालबालिकालाई आवास (होस्टेल) सुविधासहित […]

चन्द्रागिरि नगरलाई प्रविधिमैत्री र सुरक्षित बनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य […]

सरकारी स्कुल सुधार्न कस्सियो काठमाडौं महानगर: चन्दादाता अध्यक्ष बन्न नपाउने, छात्रवृत्ति र शिक्षक दरबन्दीमा नयाँ नियम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ […]

वडाका फाइल ७ दिनभित्र टुङ्ग्याउन डंगोलको निर्देशन: ढिलासुस्ती अन्त्य र गुणस्तरीय विकास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरूबाट केन्द्रमा सिफारिस भई आएका सबै फाइलहरूमा सात दिनभित्र निर्णय गरिसक्न सम्बन्धित विभागहरूलाई कडा निर्देशन दिनुभएको छ । महानगरको पाक्षिक समीक्षा […]

काठमाडौँ महानगरले मोटरसाइकल एम्बुलेन्स चलाउने, ८ मिनेटमै घटनास्थलमा पुग्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रको सवारी चापलाई छिचोल्दै बिरामीलाई तत्काल सेवा दिन ‘दुईपांग्रे (मोटरसाइकल) एम्बुलेन्स’ सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । एम्बुलेन्स सेवालाई थप वैज्ञानिक, व्यावहारिक र प्रविधिमैत्री […]

ललितपुरको सडकमा ‘वातावरण भ्यान’: के हो यो भ्यान टोलीको काम ?

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरको सरसफाइ र वातावरणीय सुधारका लागि सञ्चालनमा ल्याएको ‘वातावरण भ्यान’ अहिले सहरको अनुशासन कायम गराउने मुख्य आधार बनेको छ । मेयर चिरीबाबु महर्जनले सुरु गरेको यो […]

हेटौँडा सडक विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

 हेटौँडा सडक विस्तार विषयमा आज (आइतबार) सर्वोच्च अदालतमा सुनावाइ हुँदैछ । लामो समयदेखि विवादित रहँदै आएको हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइका लागि मुद्दाको पेसी […]