अमेरिकाबाट जहाज चार्टर गरेर काठमाडौं पठाएका ८ नेपाली यी हुन् : नामसहित

राम्रो पालिका संवाददाता 102

काठमाडौ – अमेरिकामा अवैधानिक हिसाबमा बसेका नेपालीलाई त्यहाँको प्रशासनले काठमाडौंमा झारिदिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिअनुसार अवैध हिसाबले बसेका आप्रवासीलाई सम्बन्धित मुलुक पठाउने निर्णयअनुसार नेपालीलाई पनि अमेरिकी सेनाको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान उतारिएको हो।

को को झरे ? नामवली :

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *