ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो लाभांश

राम्रो पालिका 29

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहररूले पाउनेछन्।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *