नेपाली विद्यार्थी थर्काउने ‘केआईआईटी’ कलेजकी होस्टल स्टाफले माफी मागिन्

काठमाडौं । भारतको ओडिसा राज्यस्थित ‘केआईआईटी’ युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् […]

प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू […]

बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

काठमाडौं । बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। दक्षिणपश्चिमी जिल्ला योकाल्लामा लगभग ८०० मिटर (२६२५ फिट) तल बस खसेको प्रहरीले जनाएको छ । चालकले गाडीको […]

भारतमा प्रकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणको छानबिन माग गर्दा कुटपिट गर्दै कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूको निलम्बन फुकुवा भएको छ। केआईआईटीले […]

नयाँ दिल्ली रेल स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ।बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल एलएनजेपीका सीएमएस रितु […]

अमेरिकामा ट्रम्प प्रशासनद्वारा १० हजार संघीय कर्मचारी बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ […]

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी हुँदा चार जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ । बन्यान ट्री होटलको […]

अमेरिकामा रोजगारी गुमाएका ३ हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गर्दै सामाजिक संघसंस्था

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक […]

ताइवानको डिपार्टमेन्टल स्टोरमा ग्यास विस्फोट : ४ जनाको मृत्यु, २६ जना घाइते

एजेन्सी । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् । ताइचुङ सहरको सिन कङ मित्सुकोसी […]

सिङ्गापुरमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या किन बढ्दैछ ?

एजेन्सी । सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनीहरूको सङ्ख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ । सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनी मध्ये आधा भन्दा […]