ताप्लेजुङकै एक दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने

ताप्लेजुङ। ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत् योजना निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्‍याउन नागपोखरी […]

म्याग्दीको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत् आयोजनामा निर्माण […]

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने : नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ?

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने […]

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबिचको […]

इनरुवा-न्यू पूर्णिया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माण गर्न सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता […]

एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

अमरराज नहर्की तनहुँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ । व्यास नगरपालिका–१३ मा निर्माण सुरु भएको […]

आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु

विजयकुमार साहढल्केबर । धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ । बुधबार बिहान ७ः३० बजे भएको आगलागीपछि धनुषा र […]

मस्र्याङ्दी गाउँपालिकाका स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार

नवीनराज कुइँकेल लमजुङ। विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ […]

म्याग्दीमा ४५६.५ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना निर्माणाधीन: नेपालको उज्यालो भविष्यको संकेत

कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्। यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६.५ मेगावाट विद्युत् थपिने छ, जसले देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। […]

७० अर्बमा बनेको बूढीगण्डकी हाइड्रो प्रभावितका लागि मुआब्जा निर्धारण, प्रतिआना ३ लाख

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । […]