गोरखामा मुख्य सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम

गोरखा । गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । निकै लामो समयदेखि मुख्य सडकमा ठुला खाल्डो हुँदा पनि मर्मतका लागि सम्बन्धित […]

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि […]

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]

कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको […]

पर्वतमा सडक बनाउन सुन्तला महोत्सव आयोजना

पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ। नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ […]

देशभर भइरहेको अवैध उत्खनन रोक्न सर्वोच्चको परमादेश : यस्ताे छ ५ बुँदे परमादेश 

काठमाडौं । सर्वोच्च अदालतले देशभरका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडा, गिट्टी, वालुवा र ढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा […]

भुक्तानी नपाएको भन्दै निर्माण ब्यावसायीले गरे आन्दोलनको घोषणा

काठमाडाैं । सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन । भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका […]

आज २७ औँ भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं

काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाईदै छ ।विसं […]

एकीकृत सरकारी कर्मचारी संगठनको बनभोजमा उठ्यो कर्मचारीको मुद्दा , संघिय निजामती ऐन कहिले आउँछ ?

काठमाडौँ । क्षतिपूर्ति सहितको सेवा प्रवाह , सामाजिक सुरक्षा र श्रमको सम्मान, सम्पूर्ण सरकारी कर्मचारीको एकीकृत संगठन हाम्रो अभियान ‘भन्ने मुल नाराका साथ एकीकृत सरकारी कर्मचारी संगठन नेपालको रमाइलो बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको उपत्याका प्रदेश […]

दाङका चन्द्रबिर ओलिको प्रेरणादायी कार्य: एक्लैले तीन वर्षमा सडक निर्माण

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका ७७ वर्षीय चन्द्रबिर ओलिले आफ्नो दृढ संकल्प र अथक परिश्रमद्वारा समाजमा उदाहरणीय कार्य गरेका छन्। उहाँले तीन वर्षसम्म एक्लै खटिएर गाडी चल्न सक्ने सडक निर्माण गर्नुभएको […]