आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार […]

धरानको पानीको समस्या समाधान तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी

धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्। धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट […]

पर्यटककालागि खुल्यो पोखराको पाताले छाँगो(डेभिज फल्स)

पोखरा। लामो समयमा विवादमा रहेको पोखराको पर्यटकीय स्थल पाताले छाँगो (डेभिज फल्स) सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको पाताले छाँगोको संचालन तथा व्यवस्थापन छोरेपाटन माविले गर्दै […]

ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाबन्ने निश्चित : लगानी जुट्यो

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना […]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको […]

यसबर्ष स्याङ्जाको दुई हजार चार सय रोपनीमा व्यावसायिक आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा […]

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ आज हुदैं

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग […]

दिगो विकासका लागि ‘सबैलाई सँगै’ डोर्‍याउदैं योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगले मुलुकको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्र पहिचान गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न ‘सबैलाई सँगै’ डोर्‍याउने योजनासहित अघि बढेको छ। आयोगले १६औं विकास […]

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता , विभिन्न विकास योजनाका बिषयमा छलफल

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे […]

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]