आजको मौसमः- चार प्रदेशमा हल्का देखि मध्यम बर्षाको संभावना
हाल नेपालमा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको दक्षिण […]


