हेटौंडा सडक विस्तारको सुनुवाइ न्यायाधीश श्रेष्ठ र पोखरेलको इजलासमा
हेटौंडा सडक विस्तार गर्नेविरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकरसहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो। […]


