रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

रुपन्देही। रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठुलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । भैरहवाका उद्योगी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका ४ कोटहवामा ग्रो […]

खेर जाने घाँस र पातपतिङ्गरको उपयोगले प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

दाङ। यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा […]

भलबाढी रोक्दै कृषियोग्य जमिन संरक्षणकालागी छेकाबाँध

शङ्कर केसी सल्यान। अनियमित वर्षा र तापमानमा वृद्धिलगायतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यानलगायतका पहाडी क्षेत्रमा माथिल्लो भागबाट भलबाढी बगेर किसानको खेतबारीमा क्षति पुर्‍याउने जस्ता समस्या देखिएका छन् । माथिल्लो भेगबाट बगेर […]

‘धुम्रपानरहित दिवश’मा एनसीएनपी र केसीसीद्वारा काठमाडौंमा प्रभातफेरी

काठमाडौं । ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धुम्रपानरहित […]

पर्यटन प्रवर्द्धनका लागि महिला ट्रेकिङ गाइडलाई तालिम

काठमाडौँ। पदयात्रा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्यले महिला ट्रेकिङ गाइडलाई तीन दिने ओरेन्टेसन तालिम आयोजना गरेको छ । देशैभरका ३० जना महिला गाइडलाई नेपाल पर्यटन बोर्ड र पासाङल्हामु फाउन्डेसनले संयुक्त […]

खोटाङलाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुलको शिलान्यास

राजकुमार भट्टराई खोटाङ। खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ। दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने पक्का भएको […]

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का […]

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना […]

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष […]

म्याग्दीको जलजला गाउँपालिकामा बस्ती संरक्षणका लागि नहर निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी । जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको बस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ । गाउँदेखि माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने कुलो सहितको बाढीले […]