हुम्ला खार्पुनाथ गाउँपालिकाको भीमदुलामा आन्तरिक पर्यटक बढ्दै

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै […]

पश्चिम नवलपरासीको रामग्राममा २५० विपन्न विद्यार्थीलाई निःशुल्क पठनपाठन

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० […]

जुलाई महिनामा भित्रिए ७० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले […]

जनता आवास कार्यक्रम,साढे चार हजार घर निर्माण

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]

बाराको अमलेखगन्ज-चितवनको लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु

चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]

आज चारवटा संसदीय समितिको बैठक बस्दै: यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र […]

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर नगरपालिका

इमान सिं राना रामपुर , पाल्पा । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न […]

झापाको शिवसताक्षीमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

लीलाराज खड्का बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले बिहीबार पत्रकार […]

राष्ट्रिय सभाको बैठक बस्दै: यस्तो छ कार्यसुची

काठमाडौँ-संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:१५ बजे बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, […]

कैलालीमा यो बर्ष किसानले भित्र्याए दोस्रो लटको चैते धान

भजनी , कैलाली । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान […]