गायक जीवन शर्मालाई श्यामप्रसाद शर्मा स्मृति सम्मान

शिवकुमार रिजाल हेटौँडा। नेपाली समाज रूपान्तरणका लागि असङ्ख्य जनबोलीका गीत गाउनु भएका गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ। साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक […]

कालीकोटको रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । […]

मकवानपुरको लोथर–पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुशी

अनिल पराजुली हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ । राक्सिराङका तीन वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय मोटर […]

कोशी प्रदेशमा ४६ परियोजनाकालागी एक खर्ब ५२ अर्बको लगानी प्रतिबद्धता

शशिधर पराजुलीविराटनगर। प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । सरकार र लगानीकर्ताहरुबिच ती परियोजना सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा शुक्रबार साँझ […]

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

हुम्ला । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् । […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

अमृतप्रसाद पौडेलम्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता […]

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रशासनिक भवन निर्माण

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी । १२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । देशभरी विभिन्न योजना निर्माण कार्यमा ढिलाइ भइरहेको भए […]

यस्ता छन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत […]

नीति तथा कार्यक्रम : किसानलाई परिचय पत्रसहित सहुलियतमा ऋण दिइने

काठमाडौं । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति […]

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

ज्योति पन्थी बर्दिया । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ । कोरोना सङ्क्रमणका कारण करिब ४ वर्ष धरासायी […]