मकवानपुरको राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ । साउथ एसियन […]

शिक्षक आन्दोलन फिर्ता, आजैबाट विद्यार्थी भर्ना

काठमाडौं । झण्डै महिनादेखि आन्दोलनरत शिक्षकहरुले आजदेखि सडक आन्दोलन फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुबी नौ […]

ताप्लेजुङकै एक दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने

ताप्लेजुङ। ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत् योजना निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्‍याउन नागपोखरी […]

दाङका सामुदायिक वन समूहद्वारा प्राङ्गारिक मल उत्पादन

घोराही। दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले जङ्गलमा खेर जाने […]

क्षयरोगमुक्त पालिका घोषणा गर्न सप्तरीको सुरुङ्गामा रोगीको पहिचान र उपचार सुरु

विनय कर्णसप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोगमुक्त पालिका घोषणा गर्ने तयारी स्वरूप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ । नगरपालिकाले मङ्गलबारदेखि निःशुल्क क्षयरोग पहिचान र उपचार गर्न ‘एकटिभ […]

विराटनगरमा एक अर्बको लगानीमा औषधी उद्योग सञ्चालन

विराटनगर । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा […]

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ ।काठमाडौं महानगरले एक एक सूचना जारी गरी […]

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । बुधबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ। बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने कार्यसूची छ। […]

वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो […]

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिराहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि सोमबार […]