गुल्मीका इँटा उद्योगलाई कामदारदेखि बजारसम्म चुनौती

टोपलाल अर्याल रेसुङ्गा । पहाडी जिल्लाहरूमा इँटा उद्योग कम सञ्चालनमा छन् । गुल्मीमा जिल्लामा पनि एउटा मात्रै इँटा उद्योग छ । जसले गाउँमै रोजगारीको सिर्जना गरेको छ । तर कामदारदेखि […]

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको […]

मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा […]

चितवनको इच्छाकामना गाउँपालिका भवन निर्माण सम्पन्न : प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार तले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । कुल लागत ४ करोड २ लाख ३९ हजार ७२५ रुपैयाँ रहेको उक्त भवन आज […]

आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु

विजयकुमार साहढल्केबर । धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ । बुधबार बिहान ७ः३० बजे भएको आगलागीपछि धनुषा र […]

झापामा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न

झापा । झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त […]

ताप्लेजुङको फक्ताङ्लुङलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा […]

मस्र्याङ्दी गाउँपालिकाका स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार

नवीनराज कुइँकेल लमजुङ। विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ […]

थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

सन्तोष दहितदाङ। घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका […]

कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने

भुवन भट्टकञ्चनपुर । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न […]