नवलपुरमा ९ करोडको सुन्तला उत्पादन

नवलपरासी । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान […]

खोटाङ हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा) लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ […]

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

काठमाडौंँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ।बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई […]

गौरादह नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका, झापाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा कोषको […]

बागमती प्रदेशसभा: सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने […]

कोशी बन्दको क्रममा १४ जना पक्राउ, एउटा गाडी तोडफोड

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकबाट ८ जना र सुनसरीको धरानबाट ६ जना पक्राउ गरिएको प्रहरीले […]

निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ । महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो […]

तनहुँमा साढे ४२ करोडको सुन्तला बिक्री, एउटै किसानले पाए ३ करोड

काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । […]

बागलुङका पदम खत्रीले यसपालि फलाए १२ किलोको काउली , भन्छन्- ‘विदेश जाने सोच कहिले पनि आएन’

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा ९ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै […]

क्षमता विकास नहुँदा वडाध्यक्षहरू बोझमा

काठमाडौँ । सङ्घीय र प्रदेश सरकारले वडाध्यक्षको क्षमता विकास गराउन नसक्दा स्थानीय तहका छ हजार ७४३ वटै निकाय अहिले हतियारबिना नै युुद्धमा गएको जस्तो अवस्थामा पुगेका छन् । साथै वडाध्यक्षहरूले […]