रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क
रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ । अस्पतालले विगतदेखि नै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका पाँच वर्षमुनिका बालबालिका र ‘साथी सेवा’ मार्फत १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार […]


