बेलिब्रिजले जोडियो मुगु र हुम्ला सडक सञ्जालसँग
हुम्ला । छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग […]
हुम्ला । छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग […]
राजन रावत हुम्ला। छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दस हजारभन्दा बढी हुम्लावासीले सीमा पास लिनुभएको छ । रोजगारी र व्यापारको सिलसिलामा ताक्लाकोट जानका लागि यति धेरै जिल्लावासीले सीमा पास […]
कालीकोट। कर्णालीका तीन वटा पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकाले करारका […]
राजन रावत हुम्ला। हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ कार्य सम्पन्न भएको छ। मनसुन भित्रिएसँगै रोपाइँ सकिएको हो। जिल्लाका सबै पालिकामा मार्सी धान रोपाइँ कार्य पुरा भएको कृषि विकास […]
हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । उक्त पुल उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालमा […]
नवीन सुवेदीसुर्खेत । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा […]
शङ्कर केसी सल्यान। सल्यानमा विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि जिल्लाको […]
जाजरकोट । जिल्लाका ग्रामीण बस्तीका घर घरमा खानेपानी पुगेको छ । यहाँको नलगाड नगरपालिका–४ स्थित सार्कीवाडा, भात्चिउरा, फुलचाउली गाउँका करिब ४५ घरपरिवारको घर घरमा स्वच्छ खानेपानीको धारा पुगेको हो । भूकम्पले मुहान […]
राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुराना गाउँका अध्ययनरत विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिइएको छ । यहाँको कक्षा ७ मा अध्ययनरत २१ […]
शंकर केसीसल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीदेखि बागचौर नगरपालिका–१० मोखला जोड्ने ८२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । करिब ५१ लाख रुपियाँको लागतमा दुई पालिका जोड्ने झोलुङ्गे पुल […]