‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
सुर्खेत । कर्णाली प्रदेश सरकारको ‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दुध उत्पादक किसान लाभान्वित भएका छन् । सो कार्यक्रममार्फत लाभान्वित भएका किसान […]


