म्याग्दी मराङखोलामा बन्यो झोलुङ्गे पुल, छोटियो यात्राअवधि

म्याग्दी । धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ […]

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी […]

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

दमौली, तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय […]

फेवाताल किनारमा हालसम्म ७५० सीमास्तम्भ राखियो

कास्की। सर्वोच्च अदालतको आदेशानुसार पोखरास्थित फेवातालको सीमाङ्कनका क्रममा हालसम्म ७५० सीमास्तम्भ राखिएका छन् । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा […]

बागलुङको रुम्टाखोलामा सम्झौता अघि बन्यो पक्की पुलः बर्खामा रोकिएनन् सवारी

बागलुङ। आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि […]

लमजुङको सुन्दरबजार–२ गण्डकीकै पहिलो बालमैत्री तथा पोषणमैत्री वडा घोषण

लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषित भएको छ । ‘सुन्दरबजार नगरपालिकाको शान—बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रवार […]

सामुदायिक वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

बागलुङ । सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो […]

गण्डकी प्रदेश सरकारले एक वर्षमा आठ सय युवालाई सीपमूलक तालिम

फडिन्द्र अधिकारी लेखनाथ। गण्डकी प्रदेश सरकारले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले दिने सीपमूलक तालिम गण्डकीमा प्रभावकारी बनेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षमा सात […]

म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका घरघरमा खानेपानीका धारा

ठाकुरप्रसाद आचार्यम्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । वर्षौदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासीहरू घरघरमा धारा जडान गरी खानेपानी पानी आउन थालेपछि […]

बेनीको नीति : कृषि उत्पादनमा वृद्धि, नगरको समृद्धि

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्दै समृद्धि हासिल गर्ने नीति अघि सारेको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण गर्दै कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने नीति […]