हेटौँडा सडक विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

 हेटौँडा सडक विस्तार विषयमा आज (आइतबार) सर्वोच्च अदालतमा सुनावाइ हुँदैछ । लामो समयदेखि विवादित रहँदै आएको हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइका लागि मुद्दाको पेसी […]

हेटौंडा सडक विस्तारको सुनुवाइ न्यायाधीश श्रेष्ठ र पोखरेलको इजलासमा

हेटौंडा सडक विस्तार गर्नेविरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकरसहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो। […]

काम नलाग्ने सवारीसाधन र पुराना सामानहरू लिलाम बिक्रीमा

काठमाडौं । सरकारले अब काम नलाग्ने पुराना सवारीसाधन, भौतिक संरचना, मेसिनरी र अन्य साधन सामग्रीहरू लिलाम बिक्री गर्ने निर्णय गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यी सामानहरूको न्यूनतम लिलाम […]

चाडपर्वमा पनि अस्पतालका सेवा खुलै राख्न मन्त्रालयको विशेष निर्देशन

काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सोमबार […]

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट घोषित, संघीय सरकारले गर्‍यो सम्मानित

धादिङबेंसी । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट ठहरिएको छ। ९३.५० अंक ल्याएर उत्कृष्ट भएको नीलकण्ठलाई संघीय सरकारले शुक्रबार सम्मान गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले […]

धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रंगशाला बन्ने

काठमाडौँ । धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाले यसका लागि नेपाल हक्की संघलाई आवश्यक जग्गा उपलब्ध गराउने सम्झौता भएको हो। बिहीबार सम्पन्न सम्झौतामा नेपाल हक्की […]

सेनाद्वारा खुर्कोटको बेलिब्रिज मर्मत

सिन्धुलीमाढी। नेपाली सेनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका अन्तर्गतको खुर्कोटस्थित सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिजको मर्मत सम्पन्न गरेको छ । सिन्धुली र रामेछाप जिल्लालाई जोड्ने उक्त पुलमा प्रयोग गरिएका नटबोल्ट खुस्किएर जोखिम […]

आज बस्दैछ प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्नेछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, […]

जुलाई महिनामा भित्रिए ७० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले […]

बाराको अमलेखगन्ज-चितवनको लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु

चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]