प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज […]

भरतपुरमा पार्क तथा खुला चिडियाखाना बनाइने

चितवन। भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिघा क्षेत्रफलमा वन्यजन्तु […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति […]

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पुर्णता

काठमाडौँ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्। आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), […]

देशभरका स्थानीय पालिकाहरु मध्ये शून्य बेरुजुमा एक्लो काभ्रेको महाभारत

काठमाडौँ। महालेखापरीक्षकको ६२ औ वार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका […]

काठमाडौं महानगरमा सबै डिजिटल बोर्ड हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरीले राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु गरेको छ । कामपा प्रहरी बलको टोलीले हिजो बुधबारबाट मध्ये बानेश्वरको आइप्लेक्स कम्प्लेसबाट हटाउन सुरु गरेको हो । कामपाले […]

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट : रेलवे निर्माणमा सहकार्य गर्ने इच्छा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले बुधबार छलफल गरेको […]

‘आफ्नो गाउँ आफै बनाऊँ’ अभियानमा रामेछापको मन्थलीका माझी समुदाय

नवराज श्रेष्ठ रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायमा अपार सामूहिक भावना र एकता छ । गाईखुरामा ६० घरभन्दा बढी माझी समुदायको बसोबास छ । गाईखुरामा हुने हरेक कार्यमा […]

पाँचखालका २६ परिवारले ३५ वर्षपछि पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश […]

नक्सा डिजाइनमा प्राविधिक र परामर्शकर्ताहरुलाई उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी प्राविधिक तालिम सम्पन्न (Energy Efficient Building Design)

गल्छी र गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत भएका प्राविधिकहरु सहभागी गल्छी र गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत भएका प्राविधिकहरुका लागि बैशाख २१ गतेबाट २३ गते सम्म उर्जा प्रभावकारी […]