नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ खानेपानी आयोजना निर्माण हुँदै

चितवन । भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न […]

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं । बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक आज काठमाडौँमा बस्दैछ। बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन्। बैठक बिहान ९ बजे होटल सोल्टीमा शुरु हुने मन्त्रालयका योजना महाशाखा प्रमुख हरिबहादुर […]

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले […]

काठमाडौं महानगरका कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाए

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा […]

सिन्धुपाल्चोककै दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी

चित्र मिजारसिन्धुपाल्चोक । सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक […]

विदेशबाट फर्केर च्याउखेतीमा : वार्षिक ६० लाख आम्दानी

स्मिता अर्जेल मकवानपुरगढी। मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो । सात वर्षअघि विदेशबाट फर्किएर देशमै बसेर खेती किसानी गरी […]

हेटौंडा सिमेन्ट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः […]

बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

केदार तिमल्सिना बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । बाढीबाट […]

आज तीन संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

आज सोमबार संघीय संसद्‌का तीन संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति र कानून समितिको बैठक […]

खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण भत्ता

शालिग्राम नेपालचितवन । कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त खाना खुवानका लागि अनुदान रकम […]