योजना थप्नु भन्दा थालिएका पूरा गर्न जरुरी: मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नु भन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधिसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार […]

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक […]

हनुमानढोकामा तीनतले चीर ठड्याईयो : आजबाट सुरु भयो फागू पूर्णिमा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ […]

आज दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी […]

‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सांसद रिजालको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद घनश्याम रिजालले दोलखालाई सङ्घीय राजधानी र मधेश प्रदेशसँग जोड्ने लाइफलाइनका रूपमा रहेको लामो–साँघु जिरी सडकमा पर्ने सुनकोशी र तामाकोशी नदीमा समयमा पुल […]

दक्ष जनशक्ति उत्पादनकालागि सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र खुल्दै

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना […]

ठेकदारको लापरबाहीले रामेछाप कोलन्जोर घाटको पुल वर्षौँदेखि अलपत्र

रामेछाप । ठेकेदारको लापरबाहीका कारण कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुल अलपत्र बनेको छ। रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि […]

दुवै सदनको बैठक बस्दै : यस्ता छन् कार्यसुची ​

काठमाडौँ – संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बिहिबार बस्ने भएको छ ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, […]

प्रतिनिधिसभाको बैठकबाट पाँच अध्यादेश पारित: कुन कुन अध्यादेश स्वीकृत भए ?

काठमाडौ । सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेश स्वीकृत गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

सांसद सुहाङको सरकारलाई आग्रह: चिया किसानले झेल्दै आएको समस्या समाधानमा गम्भीर बनिदिनुहोस्

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका […]