जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण […]

पशुपतिनाथमा महाशिवरात्रिकाे तयारी, संस्कृतिमन्त्री पाण्डेद्वारा अवलोकन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको शुक्रबार […]

आज घट्यो सुनको मूल्य : कतिमा हुदैंछ कारोवार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ […]

बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको […]

नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएकोमा ट्रम्पलाई धन्यवाद’ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक […]

देशको कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात धेरै

काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा निर्यात ४६ दशमलव ५० प्रतिशले बढेर १ खर्ब २७ अर्ब रुपियाँको […]

ओमनबाट फर्केदैं गर्दा परराष्ट्रमन्त्रीले भनिन् : नेपाली कहाँ र कुन अवस्थामा छन् मन्त्रालयलाई थाहा छैन

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा […]

मह जोडी भन्छन् : हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौँ

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुबमार्फत नै दातृ निकायको सहयोगमा […]

लगातार बढ्दै सुनको मुल्य : आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ। […]

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको […]