प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरु हुनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित […]

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित […]

बालेनलाई अमरेश कुमारको च्यालेन्ज : गरिबमाथि होइन, सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । […]

निःशुल्क सीपमूलक तालिम गराउँदै काठमाडौं महानगरपालिका: के के सिकाईन्छ ?

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत नि:शुल्क सीपमूलक तालिम […]

सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको […]

राष्ट्रपति पौडेलद्वारा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति […]

खुवा बेचेर मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति […]

६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सुचना सहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, […]

संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय […]

नेसपा (नयाँ शक्ति)को महाधिवेशन सुरु, नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने एक नेताले जानकारी दिए । महाधिवेशनको उद्घाटन […]