कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

बालेनले सामाजिक सञ्जालमा राखेको गितको क्लिप भाईरल : ‘बोल्न दे सरकार’ ह्यासट्याग ट्रेन्ड किन चल्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्। उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो […]

सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

काठमाडौँ । सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमवार राष्ट्रिय नाचघर […]

काठमाडौंको ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्नसक्ने प्रविधि ‘पेलिकन क्रसिङ’ जडान

काठमाडौं । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । सडक दुर्घटना न्युनिकरण र यात्रुको […]

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। यही माघ १४ गते पार्टीले जारी गरेको अपानि ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकिएको […]

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ । सचिवालयका अनुसार आज २ वटा बैठकहरू सञ्चालन हुनेछ । प्रदेशसभाको पहिलो […]

अर्थतन्त्र लयमा फर्कन थालेको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्र सुधार हुन थालेको बताएका छन् । राजस्व अनुसन्धान विभागले आयोजना गरेको राजस्व चुहावट नियन्त्रयासँग सम्बन्धित नवीन प्रावधानहरू र भीसीटीएसको […]

सात उपसचिवको एकैपटक सरुवा :यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू

काठमाडौं । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय […]

नेपाल औषधि लिमिटेडले पायो विश्व स्वास्थ्य सङ्गठन मापदण्डको (जिएसपी) प्रमाणपत्र

काठमाडौँ। नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था […]

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिए। संघमा अनुसार साेमबार अण्डा […]