कपिलवस्तुमा विप्लवले उद्घाटन गरे ‘सी गार्मेन्ट’

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तु जिल्लाको शिवपुरमा रहेको ‘सी गार्मेन्ट’को उद्घाटन गरेका छन्। उनले सिलाइ मेसिनमा कपडा सिलाएर उद्घाटन गरेका हुन्। गार्मेन्टका सञ्चालक सन्तोषी […]

बिद्यालय भएपनि शिक्षक नहुँदा टाढाको विद्यालय धाउन बाध्य धनुषाका बालबालिका

विजयकुमार साह ढल्केबर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो । गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन […]

कपिलवस्तुको शङ्करपुर ताल सिँचाइ आयोजना शुभारम्भ, लागत १९ करोड

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ […]

प्रशासकीय अधिकृत नपाएपछि भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिकाको साँचो

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]

मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु

सिराज खान नेपालगन्ज। एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ। शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती […]

पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव […]

सात महिनामा वीरगञ्ज नाकाबाट साढे ४० अर्बको वस्तु निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाहुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात […]

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा […]

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते, प्रहरीको गाडी जलाइयो

नवलपरासी । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनी भएको […]

काउलीले भाउ नपाउँदा महोत्तरीका किसान चिन्तित

महोत्तरी । महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अरू किसान पनि काउली काट्ने र बजारमा लैजाने चटारोमा हुनुहुन्छ तर काउलीको […]