सर्लाहिको मलंवा बजार क्षेत्रमा कर्फ्यु जारी
जिल्ला प्रसाशन कार्यालय सर्लाहिले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच उत्पन्न तनाब बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्मका […]


