गुल्मीको धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
रमेश विश्वकर्मा गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको प्रमुख […]


