बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा: २ सय बढी किसान परिवार लाभान्वित
काठमाडौं । शुक्लाफाँटा नगरपालिका–४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसबाट २०० बढी परिवार लाभान्वित भएका छन् । वडा कार्यालयले […]


