घोराही नगर अस्पताल निर्माण धमाधम

घोराही । दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत […]

कृषि पकेट क्षेत्रको भूमि कटान रोक्न तटबन्ध

हिमाल न्यौपाने स्याङ्जा । स्याङ्जामा कृषि पकेट क्षेत्रहरू भनेको आँधिखोलाले धार परिवर्तन गरी छोडेका विभिन्न टारहरू एवम् खेतीयोग्य फाँटहरू नै पर्दछन् । तिनै टार या फाँटहरूलाई हरेक वर्ष आउने बाढीले […]

दाङमा राजस्व संकलन वृद्धि

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २५ […]

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा […]

वार्षिक तीन बाली भित्र्याउँदै तुलसीपुरका किसान

गोकर्ण पौडेल तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने […]

सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको […]

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । […]

घाँस खेतीबाट कम मेहनतमै मनग्य आम्दानी गर्दै किसान

लीलाधर वलीघोराही। घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट […]

लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

सन्तोष दहित दाङ । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुङ्ग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको हाे । यो […]

पाल्पाको वन डढेलो निभाउनै मुस्किल : १६८ हेक्टर वन क्षेत्र सखाप

तानसेन । तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले […]