दार्चुलाको एक गाउँपालिकाका कर्मचारीको भारतको लखनऊमा मृत्यु
दार्चुला । भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार मृत्यु भएको मालिकार्जुन गाँउपालिकाले जनाएको […]


