दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिनुभयो । […]

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना […]

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष […]

बाजुराको विकट क्षेत्रमा पर्ने सुपखोलामा पुल निर्माण भएपछि स्थानीय खुसी

शेरबहादुर सार्की बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं–५ र–२ को बीचमा रहेको सुपखोलामा झोलुङ्गे पुल निर्माण हुँदा यती बेला यहाँका स्थानीय निकै खुसी बनेका छन् […]

डडेल्धुरा जोगबुडाबासीले पाए जग्गाधनी पुर्जा

पुष्कर भण्डारी डडेल्धुरा । भित्रिमधेश जोगबुडाबासीले जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाएका छन् । परशुराम नगरपालिकाको १२ लालढुङ्गा बजारका ६४ जना अव्यवस्थित बसोबासीले एक दशपछि मात्रै पछि जग्गाधनी पुर्जा पाएका हुन् । […]

सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेसन सुरु

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेसन आइतबारदेखि सुरु भएको छ । प्रदेश सभाको बैठकमा विरोध यथावत राखेको प्रतिपक्षी दलहरुसँग समसामयिक प्रस्ताव सदनमा लैजाने सहमतिपछि अधिवेसन सुरु गरिएको […]

शीत भण्डार निर्माण गर्दै बाजुराका स्थानीय तह

शेरबहादुर सार्की बाजुरा। बाजुराका अधिकाशं स्थानीय तह पछिल्लो समय धमाधम शित भण्डार निर्माण गर्न थालेका छन्। पालिकामा उत्पादन हुने गरेका फलफूल तथा तरकारी वस्तुलाई स्टोर गर्न सहज हुने गरी पछिल्लो […]

बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बिहीबार र शुक्रवार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा […]

दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

कृष्णबहादुर धामीदार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय […]

नागरिकता र परिचयपत्र बैतडीका पालिकामै

बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले दुर्गमको गाउँपालिकामा पुगेर करिब पाँच सेवाग्राहीलाई नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । गाउँपालिकामै सेवा दिन जिल्ला प्रशासनको टोली वैशाख २७ देखि जेठ २ […]