कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने

भुवन भट्टकञ्चनपुर । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न […]

वैशाख ६-७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि तेस्रो किस्ता रकम पाउँदै

बाजुरा । बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम पाउने भएका छन् । बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकालाई स्थानीय तहले १० प्रतिशत, प्रदेशले ३० र सङ्घीय सरकारले […]

बाजुरामा गाउँको विकास निर्माणमा महिला सक्रिय

बाजुरा । बाजुरामा पछिल्लो समय गाउँको विकास निर्माणका काममा महिला सक्रिय हुँदै आएका छन् । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा पलायन हुँदै गएपछि अहिले गाउँको विकास निर्माणमा महिला […]

बाजुराका परदेशीलाई घर फर्काउँदै बिसु पर्व

शेरबहादुर सार्की बाजुरा। बाजुरामा बिसु पर्वले भारतमा गएका परदेशीहरूलाई घर फर्काउने गरेको छ । यहाँका स्थानीयले बिसु पर्वलाई भव्य रुपमा मनाउने चलन पहिला देखि अहिले सम्म उस्तै रहेको छ । […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको […]

बैतडीमा असिनाले बालीनालीमा क्षति

केशवराज भट्ट बैतडी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका […]

बैतडीमा ‘एआई’को प्रयोगबाट क्षयरोग जाँच

गोकर्ण दयाल बैतडी । बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग क्षयरोग जाँच सुरु भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका […]

दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्वारा शिक्षकको तलब, भत्ता भुक्तान

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब, भत्ता भुक्तान गरेको छ। गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी)मार्फत […]

सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको […]