झापाको शिवसताक्षी नगरले विपन्न महिलाहरुलाई जिविकोपार्जनकालागि दियो ठेलागाडा
गोविन ल्वागुनशिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका विपन्न १५ जना श्रमिक महिलाहरुलाई जिविकोपार्जनको लागि ठेलागाडा दिएको छ । आज कार्यक्रम आयोजना गरी विपन्न श्रमिक महिलाहरुलाई नगर प्रमुख मेगाहाङ थोप्राले ठेला […]


