नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।दुई देशका सुरक्षाकर्मीको […]

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले […]

सहिद लखन गाउँपालिकामा घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू

गोरखा। गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै […]

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री , किसानको खेतबाटै हुँदैछ खरिदबिक्री

झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले […]

भारतमा नयाँ व्यवस्था, नेपाली चिया संकटोन्मुख

नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन माग बिर्तामोड । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ । भारतले लागू […]

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान

रजनी योगीसुर्खेत । अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो […]

दाङ पुगेर प्रचण्डले भने ‘उत्पादनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक’

दाङ्ग । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो […]

महाभारत वन आगलागी : बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ। बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको […]

बसाइँसराइ रोक्न ‘गाउँ फर्की आऊ’ अभियान

तम्घास । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई […]

अत्याधिक विषादी प्रयोगले मासियो तरकारी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ । राप्ती नगरपालिका–४ र ५ का किसानले लगाएको काउली, बन्दा र अन्य […]