कृषिको बालीविज्ञान पढाइ सुरु भएपछि बाँकेको नरैनापुरका विद्यार्थी उत्साहित

सिराज खाननेपालगन्ज । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु भएको छ। विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि […]

भूकम्पपछि जाजरकोटका घर घरमा खानेपानी

जाजरकोट । जिल्लाका ग्रामीण बस्तीका घर घरमा खानेपानी पुगेको छ । यहाँको नलगाड नगरपालिका–४ स्थित सार्कीवाडा, भात्चिउरा, फुलचाउली गाउँका करिब ४५ घरपरिवारको घर घरमा स्वच्छ खानेपानीको धारा पुगेको हो । भूकम्पले मुहान […]

बाँझो खेतमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

शेरबहादुर राईओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना उल्लेख छ । वैदेशिक […]

वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने भएको छ । सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयंसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा […]

म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका घरघरमा खानेपानीका धारा

ठाकुरप्रसाद आचार्यम्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । वर्षौदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासीहरू घरघरमा धारा जडान गरी खानेपानी पानी आउन थालेपछि […]

राप्ती नदीको तटीय क्षेत्रका चार ठाउँमा बाढीको सूचना दिने साइरन जडान

सिराज खान नेपालगन्ज। मनसुन सुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन नरैनापुरका चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरिएको छ । नरैनापुर गाउँपालिकाका विपद शाखा प्रमुख […]

पञ्चेश्वर गाउँपालिकाको महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक […]

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री […]

लहानमा श्रमिक महिलाका लागि ‘श्रमिक भवन’ निर्माण सुरू

सिराहा। लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको […]

गुल्मीको धुर्कोट गाउँपालिका नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रमेश विश्वकर्मागुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।सबै प्रक्रियागत सूचक र चरण पूरा गरेको हुँदा यस वडालाई जिल्लामै पहिलो पटक एक औपचारिक समारोहका […]