पूर्वाधारमा फड्को मार्दै कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर डडेलधुरा
पुष्कर भण्डारी प्रदेश संरचना बनेपछि डडेलधुराले पूर्वाधारमा फड्को मारेको छ भने कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भरसमेत भएको छ । सङ्घीयताअघि त्यहाँ ८२ किमी मात्रै सडक कालोपत्रे थियो । अहिले पालिका जोड्ने मुख्य […]


