सरकारले धरहरासहित ६ विशिष्ट संरचना निजी क्षेत्रलाई भाडामा दिन प्रक्रिया अघि बढायो
काठमाडौं – सरकारले सार्वजनिक ढुकुटी र दाताको सहयोगमा निर्माण गरिएका विशिष्ट सार्वजनिक संरचनालाई निजी क्षेत्रलाई भाडामा दिने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा धरहरा, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीमा […]


