कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार प्रकरण : विशेषद्वारा विशेषज्ञ झिकाउने आदेश
काठमाडौँ । विशेष अदालतले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश गरेको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव […]


