अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने : नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ?

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने […]

ट्रम्पले केन्द्रीय बैंकका अध्यक्षलाई ब्याजदर तुरुन्तै घटाउन दबाब दिँदा बिश्व बजारमा तरङ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको भाउ एकैचोटी ६ हजार ९ सय रुपियाँले वृद्धि भई १ लाख ९७ हजार रुपियाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा […]

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ […]

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

बेइजिङ। चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही […]

चीनले अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाउने : नयाँ शुल्क भोलीबाट लागू हुदैं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १ सय २५ प्रतिशत सम्म आयात कर लगाउने घोषणा गरेसँगै, प्रतिक्रिया स्वरुप चीनले समेत सोही मात्रामा कर लगाउने भएको छ । अमेरिकाले […]

म्यानमार सरकारलाई नेपालले दियो २७ टन राहत सामग्री

काठमाडौँ। नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान […]

म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन। म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका […]

थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य […]

चीनले गर्यो क्यान्सरको उपचारमा नयाँ चमत्कार: अब १९ हजारमै उपचार सम्भव

काठमाडौँ। क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ । […]

चीनमा भेटियो १० करोड टनभन्दा बढी तेल भण्डार भएको नयाँ खानी

बेइजिङ। चीनको ‘नेसनल अफसाेर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ । चीनको गुआङडोङ प्रान्तको […]