भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु

काठमाडौं । भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्। मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस […]

चीनमा विवाह गर्नेको संख्यामा २० प्रतिशत घट्यो, नागरिक भन्छन्- विवाह गर्न ठूलो खर्च लाग्छ !

एजेन्सी । गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ। बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ। सन् २०२४ […]

अमेरिकी चर्चित गायकको निजी विमान एयरपाेर्टमै दुर्घटना, १ जनाको मृत्यु

एजेन्सी । अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको निजी विमान दुर्घटना भएको छ । सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा दुई पाइलट र दुई यात्रु सवार […]

अमेरिकी सामानमा चीनको आयात शुल्क लागू

काठमाडौँ। चीनले केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमवारदेखि लागू भएको छ। अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशतकर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो। […]

चिनियाँ एनिमेटेड फिल्म सबैभन्दा बढी कमाउनेको नयाँ रेकर्ड बनाउने बाटोमा

बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा […]

अमेरिकाले गाजा पट्टी कब्जा गर्ने भनेपछि अरब राष्ट्रहरुको शिखर सम्मेलन हुँदै

कायरो । इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको […]

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाईदैं

काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ। पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ। दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको […]

इलन मस्कको विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतले रोक लगायो

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डनल्ड ट्रम्पको अनुमतिमा अर्बपति इलन मस्कले ट्रेजरी डिपार्टमेन्ट रेकर्डहरूमा पहुँच हासिल गर्ने प्रयासलाई रोक लगाएको छ। म्यानहटनका जिल्ला न्यायाधीश पल ए एङ्गेलमेयरको आदेशले इलन […]

विश्वव्यापी खाद्यन्नको मूल्य घट्यो : राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

रोम । मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । नयाँ वर्षको पहिलो मासिक […]

टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु

एजेन्सी । टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन् । टर्कीएमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता […]