आ.व.०८२/०८३ बजेट: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने
काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलको यात्रु चाप घटाउन निजगढ विमानस्थल निर्माण […]


