टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौँ । टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित  प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन […]

भूकम्पपछि जाजरकोटका घर घरमा खानेपानी

जाजरकोट । जिल्लाका ग्रामीण बस्तीका घर घरमा खानेपानी पुगेको छ । यहाँको नलगाड नगरपालिका–४ स्थित सार्कीवाडा, भात्चिउरा, फुलचाउली गाउँका करिब ४५ घरपरिवारको घर घरमा स्वच्छ खानेपानीको धारा पुगेको हो । भूकम्पले मुहान […]

म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका घरघरमा खानेपानीका धारा

ठाकुरप्रसाद आचार्यम्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । वर्षौदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासीहरू घरघरमा धारा जडान गरी खानेपानी पानी आउन थालेपछि […]

पञ्चेश्वर गाउँपालिकाको महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक […]

भोजपुरको षडानन्द नगरपालिकाका आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान […]

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा […]

हेटौंडा उपमहानगरपालिका र संघिय सरकारबीच खानेपानी व्यवस्थापन सम्झौता

हेटौडा ।  हेटौंडा उपमहानगरपालिका र संघिय सरकारकाे खानेपानी याेजना मार्फत हेटाैंडामा निर्माण हुने याेजनाकाे द्वपक्षिय सम्झाैता भएको छ ।   हेटाैंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा संघिय याेजना प्रमुख पुर्णप्रसाद उपाध्यायद्वारा […]

तनहुँमा ५५ लाख बढी विद्युत महसुल अनुदान

अमरराज नहर्की तनहुँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ […]

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा […]

जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजनामा पाइप बिछ्याइयो

जुम्ला। जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम […]