कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा […]

जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण […]

जनता आवास कार्यक्रम,साढे चार हजार घर निर्माण

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]

प्रधानमन्त्री ओलीद्वारा बाराको परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक […]

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक […]

खोटाङका स्थानीयद्वारा चन्दा संकलन गरेर बुइपामा प्रहरी चौकी निर्माण

खोटाङ । खोटाङका स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी […]

दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति […]

माटोका छाना विस्थापित भएको हुम्ला नाम्खा गाउँपालिकाको याल्वाङ गाउँ

राजन रावतहुम्ला । नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् […]

मोरङको रतुवामाई नगरपालिकाले सन्थाल बस्ती निर्माण गर्ने

रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नं. ८ मा सन्थाल समुदायका लागि बस्ती निर्माण कार्य सुरु गर्ने भएको छ। समाजका पछाडि पारिएका र सीमान्तकृत समुदायहरूमध्ये पर्ने सन्थाल […]